पूर्वमन्त्री बस्नेतले सरकारी सेवाको रकम सामाजिक कार्यमा खर्चने
भक्तपुर । प्रतिनिधिसभाका सांसद एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत...