कोरोना सङ्क्रमणलाई अवसरका रुपमा लिएर देश विकास गरौँ : महामन्त्री कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन् । सुशील कोइराला मेमोरियल फाउण्डेशनले कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील...