नेकपाका प्रवक्तामाथि विष्णु रिमालको आक्रोश: ‘कम से कम लाज त जोगाउनुस्’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपाका प्रवक्तामाथि विष्णु रिमालको आक्रोश: ‘कम से कम लाज त जोगाउनुस्’


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठमाथि आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गरेका छन्, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’

मुलुक संवेदनशील मोडमा रहेको भन्दै उनले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भनेका छन् ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस