मेरो पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस् : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन आग्रह गरेका छन् । घिसिङको पक्षमा प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शन...