आज देशवासीका नाममा प्रधानमन्त्रीको विशेष सम्बोधन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज देशवासीका नाममा प्रधानमन्त्रीको विशेष सम्बोधन


प्रशासन संवाददाता

३ आश्विन २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस