परराष्ट्र मन्त्री साउद आज बेलायत जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदैछन् । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत जान लागेका हुन्। लण्डनमा रहँदा उनी वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र...