सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । हिमालय एयरलाइन्सबाट चीन जान लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले राति नियन्त्रणमा लिइ प्रहरीको...