८२ जना वरिष्ठ हवलदार सहायक निरीक्षकमा बढुवा सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

८२ जना वरिष्ठ हवलदार सहायक निरीक्षकमा बढुवा सिफारिस


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालमा साधारण समूह र साधारण उपसमूहका ८२ जना सशस्त्र प्रहरी वरिष्ठ हवलदार सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस