सांसद सुनिल शर्मापछि थप दुई जना डाक्टर पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सांसद सुनिल शर्मापछि थप दुई जना डाक्टर पक्राउ


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको हो ।

यस्तै अर्का चिकित्सक रन्जितकुमार यादव पनि पक्राउ परेका छन् । सीआईबीले बिहीबार तीन जना चिकित्सकलाई पक्राउ गरेको छ । सांसदसमेत रहेका सुनिल शर्मा यसअघि नै पक्राउ परेका छन् ।

सम्बन्धित समाचार : सांसद शर्मा पक्राउको कारण थाहा पाएपछि मात्रै काँग्रेसले धारणा बनाउने

सम्बन्धित समाचार : प्रहरीले सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी गराउँदै

सम्बन्धित समाचार : काँग्रेस सांसद सुनील शर्मा पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस