पाँच महिनादेखि गृहमै अड्कियो निर्वाचन विधेयकको मस्यौदा, यस्ता छन् नयाँ प्रावधान
काठमाडौँ । निर्वाचन आयोगले तयार पारेको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गृह मन्त्रालयमा अड्किएको छ । निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि आयोगले नयाँ विधेयकको मस्यौदा तयार गरी मन्त्रालयमा पठाएको थियो...