महालेखाले लेखापालको माग आकृति फाराममा सहमति दिन नसकिने
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ का लागि कोष तथा लेखा नियन्त्रक कार्यालयहरूद्वारा लेखापाल पदको माग सम्बन्धी आकृति फाराममा सहमति दिन अस्वीकार गरेको छ। महालेखाले निजामती सेवा नियमावली,...