काठमाडौँ । लोक सेवा आयोगले अमिन पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी अमिन पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं १२९८५-१२९८६/०८०-८१ (खुला तथा समावेशी), इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं.द्वितीय श्रेणी, अमिन पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :








