एमालेद्वारा शेरादरबारको जग्गाबारे गृहमन्त्रीको जवाफ माग
काठमाडौँ । शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग एमालेले जवाफ माग गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले जवाफ माग गरेका...