विकास र समृद्धिको गन्तव्य पूरा गर्न सरकार अग्रसर छ : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक जनआन्दोलन–२ को सफलतासँगै बहाली भएको लोकतन्त्र फराकिलो राजमार्ग हुँदै देश विकास र समृद्धिको गन्तव्य पूरा गर्न अग्रसर रहेको बताएका छन्। लोकतन्त्र दिवस-२०७८...