रिखडाका सुकुम्वासीलाई लालपूर्जा दिन्छौँ : मुख्यमन्त्री भट्ट
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ रिखडाका भूमि नभएका सुकुम्वासीलाई लालपूर्जा दिइने बताएका छन् । सिलगढी–झिग्राना जोड्ने सडकको अनुगमनका लागि हिजो (बिहीबार) यहाँ पुगेका मुख्यमन्त्री भट्टले...