बागमतीमा राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारको मनोनयन दर्ता
हेटौँडा । माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि रिक्त रहेको बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज...