अविश्वासको प्रस्ताव आरामले सामना गर्न तयार छु : मुख्यमन्त्री राई
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन् । नेकपाको दाहाल–नेपाल समूहले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सञ्चारकर्मीसँग प्रतिक्रिया जनाउँदै...