इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख दिने कर्णाली सरकारको घोषणा
काठमाडौँ । हमास समूहको आक्रमणबाट इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली प्रदेश सरकारले राहत स्वरूप तीन लाख रुपैयाँ दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई...