आजदेखि वीरेन्द्रनगरको निषेधाज्ञा पूर्ण रूपमा हट्यो
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि पूर्ण रूपमा हटेको छ। एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा केही समूह उग्र बनेपछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका...