सुदूरपश्चिममा ३० अर्ब ३३ करोडको बजेट, पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता (पूर्ण पाठसहित)
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर...