‘मंसिरको पहिलो साताभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु उपयुक्त’– नेता सिटौला
भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको पूर्ण कार्यान्वयन भए मात्र जनताले खोजेको शान्ति, स्थायित्व र समृद्धि प्राप्त हुने बताएका छन् । आफ्नै निवास चन्द्रगढीमा मंगलबार आयोजित पत्रकार भेटघाटमा...