कानुन अभावमा निर्वाचन रोकिँदैन : कानुनमन्त्री
पोखरा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानुनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताएका छन् । पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको १६ औँं वार्षिकोत्सव समारोहमा उनले...