लेखापालविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमरा बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुरउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार विशेष अदालत काठमाडौँमा तीन करोड चार लाख ९४...