ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु - प्रशासन प्रशासन
prasaLogo
१५ असार २०७७, सोमबार

ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु


प्रकाशित मिति : 29 June, 2020 9:34 am

ललितपुर। ललितपुरको स्टार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।

अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस