ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु


१५ असार २०७७, सोमबार


ललितपुर। ललितपुरको स्टार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।

अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस