राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ हेर्नुभयो ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ हेर्नुभयो ?


१५ असार २०७७, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयक गत असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएसँगै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ आगामी बिहीबारदेखि लागू हुँदै छ।

प्रमाणीकरण भएको सातौँ दिनदेखि प्रारम्भ हुने व्यवस्था रहेको हुँदा ऐन आगामी बिहीबारदेखि लागू हुने भएको हो ।

भलिबललाई राष्ट्रिय खेलका रूपमा उल्लेख गरिएको उक्त ऐनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप लाई खेलकुदको कार्यकारी संस्थाको रूपमा व्यवस्था गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस