विश्वभर कोरोना संक्रमित २ करोड बढी, ७ लाख ४६ हजारको मृत्यु
पेरिस । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर २ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको...