धनगढीबाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

धनगढीबाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटना


ममता भट्ट

२८ श्रावण २०७७, बुधबार


डडेल्धुरा : धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना भएको छ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट भारतबाट फर्किएकाहरुलाई लगेर गएको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले अछामका लागि छुटेको बस डोटीमा दुर्घटनामा परेको पुष्टि गरेको छ।

दुर्घटना सम्बन्धी थप विवरण प्राप्त भएको छैन्। प्रहरी टोली घटना स्थल पुगेको छ। थप विवरण एकछिनपछि…

प्रतिक्रिया दिनुहोस