गीतकार केदार खतिवडाको नयाँ गीत ‘फुल सरी माया फुल्यो’ सार्वजनिक(भिडियोसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गीतकार केदार खतिवडाको नयाँ गीत ‘फुल सरी माया फुल्यो’ सार्वजनिक(भिडियोसहित)


प्रशासन संवाददाता

२८ श्रावण २०७७, बुधबार


काठमाडौँ । चर्चित गीत ओइ भन्यो मायाले झ्यालबाटमा बलेकी प्रेमिका बनेकी करोना श्रेष्ठ अभिनीत ‘फुल सरी माया फुल्यो’ सार्वजनिक भएको छ ।

गीतकार केदार खतिवडाको शब्द, मानसी किरणको सङ्गीत तथा गङ्गा गजमेर र सुरज श्रेष्ठको स्वर रहेको गीतमा करोना श्रेष्ठ र शीतल सिलवालले अभिनय गरेका छन् भने उत्तर राना मगरले भिडियो निर्देशन गरेका छन् ।

हेर्नुस् भिडियो : 

 

Tags :
प्रतिक्रिया दिनुहोस