सुन तस्करी प्रकरणमा हिजो हामीले उठाएको विषय सही प्रमाणित भयो : एमाले
काठमाडौँ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि तत्कालीन समयमा संसदमा दिइएको दबाब र अवरोध सही साबित भएको जनाएको छ । पूर्वन्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको छानबिन...