ट्रायल सेन्टरको मापदण्डबारे जानकारी गराउन यातायात मन्त्रालयलाई सतर्कताको पत्र
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ उपत्यकाका ट्रायल सेन्टरहरू मापदण्ड बमोजिम नभएको विषयमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशसँग राय प्रतिक्रिया मागेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका सवारी...