आज एकै दिनः नागपञ्चमी, उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन र राखी
काठमाडौँ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा...