भरतपुर– १९ को मुद्दा आज पनि टुंगिएन, अर्को सुुनवाई साउन १२ गते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुर– १९ को मुद्दा आज पनि टुंगिएन, अर्को सुुनवाई साउन १२ गते


९ श्रावण २०७४, सोमबार


काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा गणनाका क्रममा मतपत्र च्यातिएको बिषयमा पुनःमतदान गराउने वा च्यातिए बाहेकका मतपत्र पुनःगणना गर्ने भन्ने मुद्दाको सुनुवाई सर्बोच्च अदालतले सोमबार पनि गर्न सकेन ।

न्यायाधीशद्धय ओमप्रकाश ओझा र पुरुषोत्तम भण्डारीको इजलासमा तेस्रो दिन चलेको सुनुवाई पनि नसकिएपछि हेर्दा हेर्दैमा रहेको हो । अब अर्को सुनुवाई साउन १२ गते हुने भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस