कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक


१० श्रावण २०७४, मंगलबार


काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । ईपीएस कोरिया शाखाले मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

उत्तीर्ण परीक्षार्थीको मेडिकललगायतका प्रक्रिया आगामी फेब्रुअरीबाट हुनेछ । पास भएकालाई रोस्टर सूचीमा राखेर श्रम सम्झौता गरिने छ ।

नतिजा हेर्न यो लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस