भारतको क्रिकेट प्रशिक्षकमा राहुल द्रविडलाई निरन्तरता
काठमाडौँ । भारतको राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकमा राहुल द्रविडले निरन्तरता पाउने भएका छन् । उनको करार एक दिवसीय विश्वकपसम्मलाई रहेकोमा अनिश्चित कालका लागि लम्ब्याउने निर्णय भारतीय क्रिकेट बोर्डले गरेको...