नेपालले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै
काठमाडौँ । आईसीसी-१९ वर्षमुनिको विश्व कप क्रिकेटअघिको अभ्यास खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले पहिलो औपचारिक अभ्यास खेल खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डबीचको...