सेनु परियारको निर्णायक गोलमा साफ यू-१९ फुटबलमा नेपालको पहिलो जित
काठमाडौँ । साफ यू-१९ वुमन्स च्याम्पियनसिपमा भुटानसँगको खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको बीएसएसएमके स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० ले हराएको हो । नेपालका लागि सेनु परियारले निर्णायक...