भारतविरुद्ध नेपालले गुमायो दोस्रो विकेट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

 भारतविरुद्ध नेपालले गुमायो दोस्रो विकेट


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । भारतविरुद्ध नेपालले उत्तम मगरलाई दोस्रो विकेटको रूपमा गुमाएको छ । 

आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्समा शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा भारतले दिएको २९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले २१५ ओभरको उत्तमलाई गुमाएको हो । 

उत्तमले टिमको खातामा आठ रन थपे । हाल नेपालबाट क्रिजमा रहेका ओपनर अर्जुन कुमाल र कप्तान देव खनाल खेलिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस