रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक बराबरी
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति मड्रिडको मैदानमा भएको खेलमा दुवै टिमले तीन तीन गोलको रोमाञ्चक बराबरी...