आयरल्याण्डविरुद्ध अर्जुन कुमालले बनाए शतक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आयरल्याण्डविरुद्ध अर्जुन कुमालले बनाए शतक


२५ चैत्र २०८०, आइतबार


काठमाडौं । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड एविरुद्ध शतक बनाएका छन् ।

२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औँ ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पुरा गरेका हुन् । ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए ।

कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस