आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई दियो २८५ रनको लक्ष्य « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई दियो २८५ रनको लक्ष्य


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । स्टेफन डोहेनीको शतकप्रेरित आयरल्यान्ड वुल्भ्सले अन्तिम एक दिवसीय खेलमा नेपाल ‘ए’ सामु २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा २८४ रन बनाएको हो । नेपालले अहिले केही बेरमा ब्याटिङ गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस