केन्या र नेपालबीचको खेल जारी, आज पनि बलिङ गर्दै नेपाल
काठमाडौँ । केन्या भ्रमणमा रहेको नेपालले आज चौथो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पहिले बलिङ गरीरहेको छ । नैरोवीस्थित जिमखाना क्लब मैदानमा केन्याका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय...