कमिसन नदिन निर्माण व्यवसायीलाई निर्देशन : कसैले मागे मन्त्रीलाई सिधै जानकारी गराउन आग्रह
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण कार्यका क्रममा सरकारी कर्मचारीलाई कुनै पनि प्रकारको अतिरिक्त शुल्क (कमिसन) नदिन निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले...