बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि भोटेकोशी आयोजनाबाट ५ करोड लिएको आरोप
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा छापा मारेको छ । आइतबार दिउँसो अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर केही कागजात नियन्त्रणमा लिएको हो । नगरपालिकामा...