कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ३१ करोडको सहमति
काठमाडौँ । कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।...