महानगरद्वारा छ करोड भन्दा बढी पुरानो बक्यौता रकम असुल , बक्यौता नतिर्ने करदाताको सेवा बन्द गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रु छ करोड आठ लाखभन्दा बढी पुरानो बक्यौता रकम असुल गरेको छ । विगत २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठुला करदाताले रकम बुझाउन आलटाल...