२ सय रुपैयाले बढ्यो सुनको मूल्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२ सय रुपैयाले बढ्यो सुनको मूल्य


२६ मंसिर २०७८, आइतबार


सुन

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस