आज ५ सयले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज ५ सयले बढ्यो सुनको मूल्य


२२ मंसिर २०७८, बुधबार


सुन

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

हिजो मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस