बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, बजेटको आकार घट्यो
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा आज (बिहीबार) आयोजित एक कार्यक्रममार्फत समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको हो । अर्धवार्षिक...