म्यानमारको ७६ औं स्वतन्त्रता दिवसको अवसरमा नौ हजारभन्दा बढी कैदीलाई माफी
याङ्गुन, म्यान्मा । म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीको जेल सजायँ माफी गरेको छ । म्यान्माका नौ हजार ६५२ र...