२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०२४मा आर्थिक सुधारको गतिलाई बलियो बनाउँछौँ  :  चिनियाँ राष्ट्रपति सी

अ+ अ-

काठमाडौँ । राष्ट्रपति सी चिनफिङले चीनको अर्थतन्त्र पहिलेको तुलनामा लचिलो र गतिशील बनाउने बताएका छन् ।

सन् २०२४ को नयाँ वर्षको सन्देशमा सी चिनफिङले आर्थिक सुधारको गतिलाई बलियो बनाउन र दीर्घकालीन आर्थिक विकास हासिल गर्न चीन प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् । ‘हामीले विगत धेरै वर्षहरूमा धेरै वास्तविक उपलब्धिहरू गरेका छौं । हामीले सन् २०२३ लाई कडा परिश्रम र लगनशीलताको वर्षको रूपमा सम्झने छौँ । आगामी दिनमा पनि सोही प्रतिबद्धताका साथ काम गर्ने छौं ।’ उनको शुभकामना सन्देशमा भनिएको छ । 

सी चिनफिङले चीनले कोभिड-१९ लाई रोक्न ठूलो उपलब्धि हासिल गरेको पनि बताए ।  

सबै चुनौतीका बाबजुद चीनको अर्थतन्त्र पहिलेको तुलनामा धेरै सुधार भएको पनि उल्लेख गरे ।

यसैगरी आफ्नो सरकारले चीनको आधुनिकीकरणलाई दृढतापूर्वक पछ्याउने बताए । सबै क्षेत्रमा विकासका नयाँ कोसेढुङ्गाहरू हासिल गर्न इमान्दार भएर काम गर्ने प्रतिबद्धता पनि जनाए ।

हङकङ र मकाउलाई आफ्नो विशेष शक्तिको प्रयोगमा सहयोग गरिरहने बताए । यस्तै ताइवान स्ट्रेटका दुवै छेउमा रहेका सबैलाई चीनको उद्देश्यको साझा भावनाले बाँध्नुपर्ने उल्लेख गरेका छन् ।